ne_tn/sng/02/07.md

1.1 KiB

यरूशलेमका छोरीहरू

"यरूशलेमका जवान स्‍त्रीहरू"

मैदानका मुडुली मृग र हरिणहरू

यी मैदानका पशुहरू लजालु र डरपोक हुन्‍छन्, तर पूरा स्‍वतन्‍त्र अनुभव गर्छन् ।

मुडुली मृग

छिटो, दुब्लो र लजालु जनावर जुन हरिणजस्‍तै देखिन्‍छ ।

मैदानकाः

"ग्रामीण क्षेत्रमा बस्‍ने"

आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ

"आफूले नचाहेसम्म प्रेमलाई दखल नदेओ"

नबिउँझाओ वा नजगाओ

"बादा नदिनु" वा "दुःख दिनु

शब्द अनुवाद