# यरूशलेमका छोरीहरू "यरूशलेमका जवान स्‍त्रीहरू" # मैदानका मुडुली मृग र हरिणहरू यी मैदानका पशुहरू लजालु र डरपोक हुन्‍छन्, तर पूरा स्‍वतन्‍त्र अनुभव गर्छन् । # मुडुली मृग छिटो, दुब्लो र लजालु जनावर जुन हरिणजस्‍तै देखिन्‍छ । # मैदानकाः "ग्रामीण क्षेत्रमा बस्‍ने" # आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ "आफूले नचाहेसम्म प्रेमलाई दखल नदेओ" # नबिउँझाओ वा नजगाओ "बादा नदिनु" वा "दुःख दिनु # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/jerusalem]] * [[rc://*/tw/dict/bible/other/deer]] * [[rc://*/tw/dict/bible/other/sex]]