ne_tn/rut/02/13.md

13 lines
1.1 KiB
Markdown

# तपाईंको दृष्टिमा मैले कृपा पाउन सकूँ
यसले आशिष् माग्‍नुलाई जनाउँछ । अर्को अनुवाद: "तपाईंबाट अनुग्रह पाउँन सकूँ" वा "मलाई ग्रहण गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
# म तपाईंका नोकर्नीहरूमध्येकी नभए
सम्‍भावित अर्थहरू १) रूथ, बोअजका नोकर्नीहरूमध्येकी नभए वा २) नाओमीका छोरासँग आफ्‍नो विवाहले आफूलाई बेथलेहेममा कुनै लाभ मिल्‍छ भन्‍ने रूथले सोचेकी थिइनन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/servant]]