ne_tn/rut/02/13.md

1.1 KiB

तपाईंको दृष्टिमा मैले कृपा पाउन सकूँ

यसले आशिष् माग्‍नुलाई जनाउँछ । अर्को अनुवाद: "तपाईंबाट अनुग्रह पाउँन सकूँ" वा "मलाई ग्रहण गर्नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metonymy]] र rc://*/ta/man/translate/figs-metaphor)

म तपाईंका नोकर्नीहरूमध्येकी नभए

सम्‍भावित अर्थहरू १) रूथ, बोअजका नोकर्नीहरूमध्येकी नभए वा २) नाओमीका छोरासँग आफ्‍नो विवाहले आफूलाई बेथलेहेममा कुनै लाभ मिल्‍छ भन्‍ने रूथले सोचेकी थिइनन् ।

शब्द अनुवाद