ne_tn/rut/01/16.md

26 lines
2.2 KiB
Markdown

# तपाईं जहाँ बस्‍नुहुन्छ
"तपाईं जहाँ बसोबास गर्नुहन्‍छ"
# तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्
रूथले नाओमीका मानिसहरू, इस्राएलीहरूलाई सँकेत गर्दैछिन् । अर्को अनुवाद: "तपाईंका देशका मानिसहरू म आफ्‍नै मानिसहरूझैँ मान्‍नेछु । वा "तपाईंका नातेदार म आफ्‍नै नातेदारझैँ मान्‍नेछु । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु
यसको अर्थ रूथको चाहना तिनको बाँकी जीवन, नाओमी जुन ठाउँ र सहरमा बस्‍छिन् त्‍यहीँ बस्‍ने हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# यदि ... परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै
"यदि ... परमेश्‍वरले मनाही गर्नुभयो भने" अङग्रेजी वाक‍्पद्धतिझैँ आफूले त्‍यसो नगरेमा परमेश्‍वरले आफूलाई दण्ड दिनुभएको होस् भनी रूथले भनको यसले बुझाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# तिनले तिनीसँग तर्क गर्न छोडिन्
" नाओमीले रूथसँग तर्क गर्न छोडिन् "
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]