# तपाईं जहाँ बस्‍नुहुन्छ "तपाईं जहाँ बसोबास गर्नुहन्‍छ" # तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् रूथले नाओमीका मानिसहरू, इस्राएलीहरूलाई सँकेत गर्दैछिन् । अर्को अनुवाद: "तपाईंका देशका मानिसहरू म आफ्‍नै मानिसहरूझैँ मान्‍नेछु । वा "तपाईंका नातेदार म आफ्‍नै नातेदारझैँ मान्‍नेछु । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु यसको अर्थ रूथको चाहना तिनको बाँकी जीवन, नाओमी जुन ठाउँ र सहरमा बस्‍छिन् त्‍यहीँ बस्‍ने हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # यदि ... परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै "यदि ... परमेश्‍वरले मनाही गर्नुभयो भने" अङग्रेजी वाक‍्पद्धतिझैँ आफूले त्‍यसो नगरेमा परमेश्‍वरले आफूलाई दण्ड दिनुभएको होस् भनी रूथले भनको यसले बुझाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # तिनले तिनीसँग तर्क गर्न छोडिन् " नाओमीले रूथसँग तर्क गर्न छोडिन् " # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/yahweh]]