ne_tn/rut/01/16.md

2.2 KiB

तपाईं जहाँ बस्‍नुहुन्छ

"तपाईं जहाँ बसोबास गर्नुहन्‍छ"

तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्

रूथले नाओमीका मानिसहरू, इस्राएलीहरूलाई सँकेत गर्दैछिन् । अर्को अनुवाद: "तपाईंका देशका मानिसहरू म आफ्‍नै मानिसहरूझैँ मान्‍नेछु । वा "तपाईंका नातेदार म आफ्‍नै नातेदारझैँ मान्‍नेछु । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु

यसको अर्थ रूथको चाहना तिनको बाँकी जीवन, नाओमी जुन ठाउँ र सहरमा बस्‍छिन् त्‍यहीँ बस्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

यदि ... परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै

"यदि ... परमेश्‍वरले मनाही गर्नुभयो भने" अङग्रेजी वाक‍्पद्धतिझैँ आफूले त्‍यसो नगरेमा परमेश्‍वरले आफूलाई दण्ड दिनुभएको होस् भनी रूथले भनको यसले बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनले तिनीसँग तर्क गर्न छोडिन्

" नाओमीले रूथसँग तर्क गर्न छोडिन् "

शब्द अनुवाद