ne_tn/rom/15/30.md

1.2 KiB

अब

यदि तपार्इंको भाषामा पावलले आफू विश्‍वस्त भएका असल कुराहरूका बारेमा (रोमीहरू १५:२९) भन्‍न रोकेर उनले सामना गर्नु परेका जोखिमहरूका बारेमा बताउन सुरु गरेको कुरालाई व्यक्त गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।

म तिमीहरूलाई आग्रह गर्छु

“म तिमीहरूलाई उत्साह दिन चाहन्छु”

भाइहरू हो

यहाँ भाइहरू भन्‍नाले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन् ।

... सँग एकसाथ लागि पर्नलाई

“तिमीहरू कडा परिश्रम गर्छौ” वा “तिमीहरू सङ्घर्ष गर्छौ”