ne_tn/rom/15/30.md

16 lines
1.2 KiB
Markdown

# अब
यदि तपार्इंको भाषामा पावलले आफू विश्‍वस्त भएका असल कुराहरूका बारेमा ([रोमीहरू १५:२९](./28.md)) भन्‍न रोकेर उनले सामना गर्नु परेका जोखिमहरूका बारेमा बताउन सुरु गरेको कुरालाई व्यक्त गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
# म तिमीहरूलाई आग्रह गर्छु
“म तिमीहरूलाई उत्साह दिन चाहन्छु”
# भाइहरू हो
यहाँ भाइहरू भन्‍नाले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन् ।
# ... सँग एकसाथ लागि पर्नलाई
“तिमीहरू कडा परिश्रम गर्छौ” वा “तिमीहरू सङ्घर्ष गर्छौ”