ne_tn/rom/15/05.md

1.2 KiB

जोड्ने कथनः

विश्‍वास गर्ने अन्यजाति विश्‍वासीहरू र यहूदीहरू दुवै ख्रीष्‍टमा एउटै बनाइएका छन् भनेर सम्झनलाई पावलले विश्‍वासीहरूलाई प्रोत्साहन गर्छन् ।

... परमेश्‍वरले ... दिऊन्

“म प्रार्थना गर्दछु कि ... परमेश्‍वरले ... दिनुभएको होस्”

एक अर्कासँग एकै मनको हुन

यहाँ “एउटै मन”को हुनुभनेको प्रतिस्थापन शब्द हो जसको अर्थ एक अर्कासँग सहमतिमा हुनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमतिमा हुने” वा “एकीकृत हुन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)