# जोड्ने कथनः विश्‍वास गर्ने अन्यजाति विश्‍वासीहरू र यहूदीहरू दुवै ख्रीष्‍टमा एउटै बनाइएका छन् भनेर सम्झनलाई पावलले विश्‍वासीहरूलाई प्रोत्साहन गर्छन् । # ... परमेश्‍वरले ... दिऊन् “म प्रार्थना गर्दछु कि ... परमेश्‍वरले ... दिनुभएको होस्” # एक अर्कासँग एकै मनको हुन यहाँ “एउटै मन”को हुनुभनेको प्रतिस्थापन शब्द हो जसको अर्थ एक अर्कासँग सहमतिमा हुनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमतिमा हुने” वा “एकीकृत हुन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])