ne_tn/rom/15/05.md

12 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
विश्‍वास गर्ने अन्यजाति विश्‍वासीहरू र यहूदीहरू दुवै ख्रीष्‍टमा एउटै बनाइएका छन् भनेर सम्झनलाई पावलले विश्‍वासीहरूलाई प्रोत्साहन गर्छन् ।
# ... परमेश्‍वरले ... दिऊन्
“म प्रार्थना गर्दछु कि ... परमेश्‍वरले ... दिनुभएको होस्”
# एक अर्कासँग एकै मनको हुन
यहाँ “एउटै मन”को हुनुभनेको प्रतिस्थापन शब्द हो जसको अर्थ एक अर्कासँग सहमतिमा हुनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमतिमा हुने” वा “एकीकृत हुन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])