ne_tn/rom/12/16.md

1.1 KiB

एक अर्काप्रति एउटै मनका होओ

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ एकतामा जिउनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमत होओ” वा “एक अर्कासँग एकतामा बस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अभिमानी तरिकाले नसोच

“तिमीहरू आफैँलाई अरूभन्दा बढी महत्त्वको छु भनेर नठान”

नम्रहरूलाई स्वीकार गर

“महत्त्वपूर्ण नदेखिने मानिसहरूलाई स्वागत गर”

आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ

“अरू सबैभन्दा आफूलाई धेरै बुद्धि भएको व्यक्तिको रूपमा नसम्झ”