# एक अर्काप्रति एउटै मनका होओ यो एउटा वाक्‍पद्धति हो जसको अर्थ एकतामा जिउनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमत होओ” वा “एक अर्कासँग एकतामा बस” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # अभिमानी तरिकाले नसोच “तिमीहरू आफैँलाई अरूभन्दा बढी महत्त्वको छु भनेर नठान” # नम्रहरूलाई स्वीकार गर “महत्त्वपूर्ण नदेखिने मानिसहरूलाई स्वागत गर” # आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ “अरू सबैभन्दा आफूलाई धेरै बुद्धि भएको व्यक्तिको रूपमा नसम्झ”