ne_tn/rom/12/16.md

16 lines
1.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# एक अर्काप्रति एउटै मनका होओ
यो एउटा वाक्‍पद्धति हो जसको अर्थ एकतामा जिउनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमत होओ” वा “एक अर्कासँग एकतामा बस” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# अभिमानी तरिकाले नसोच
“तिमीहरू आफैँलाई अरूभन्दा बढी महत्त्वको छु भनेर नठान”
# नम्रहरूलाई स्वीकार गर
“महत्त्वपूर्ण नदेखिने मानिसहरूलाई स्वागत गर”
# आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ
“अरू सबैभन्दा आफूलाई धेरै बुद्धि भएको व्यक्तिको रूपमा नसम्झ”