20 lines
2.2 KiB
Markdown
20 lines
2.2 KiB
Markdown
# जोड्ने कथनः
|
|
|
|
यस खण्डमा एक जातिको रूपमा इस्राएलको अविश्वासको विषयमा होशे अगमवक्ताद्वारा कसरी अगाडिबाट नै भनिएको थियो भनेर पावलले व्याख्या गर्छन् ।
|
|
|
|
# जसरी उहाँले होशेको पुस्तकमा पनि भन्नुहुन्छ
|
|
|
|
यहाँ “उहाँ”ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी परमेश्वरले होशेले लेखेका पुस्तकमा पनि भन्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# होशे
|
|
|
|
होशे एक अगमवक्ता थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
|
|
|
|
# म तिनीहरूलाई मेरा मानिसहरू भन्नेछु जो मेरा मानिसहरू थिएनन्
|
|
|
|
“म तिनीहरूलाई मेरा मानिसहरू हुनलाई चुन्नेछु जो मेरा मानिसहरू थिएनन्”
|
|
|
|
# त्यसलाई प्रिय भन्नेछु जो प्रिय थिइन
|
|
|
|
यहाँ “त्यसलाई” शब्दले होशेकी पत्नी, गोमेरलाई जनाउँछ, जसले इस्राएलको जातिलाई प्रतिनिधित्व गर्छिन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म त्यसलाई मैले प्रेम गरेको व्यक्ति हुनलाई चुन्नेछु जसलाई म प्रेम गर्दैनथेँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
|