ne_tn/rom/09/25.md

20 lines
2.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
यस खण्‍डमा एक जातिको रूपमा इस्राएलको अविश्‍वासको विषयमा होशे अगमवक्ताद्वारा कसरी अगाडिबाट नै भनिएको थियो भनेर पावलले व्याख्या गर्छन् ।
# जसरी उहाँले होशेको पुस्तकमा पनि भन्‍नुहुन्छ
यहाँ “उहाँ”ले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी परमेश्‍वरले होशेले लेखेका पुस्तकमा पनि भन्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# होशे
होशे एक अगमवक्ता थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु जो मेरा मानिसहरू थिएनन्
“म तिनीहरूलाई मेरा मानिसहरू हुनलाई चुन्‍नेछु जो मेरा मानिसहरू थिएनन्”
# त्यसलाई प्रिय भन्‍नेछु जो प्रिय थिइन
यहाँ “त्यसलाई” शब्दले होशेकी पत्‍नी, गोमेरलाई जनाउँछ, जसले इस्राएलको जातिलाई प्रतिनिधित्व गर्छिन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म त्यसलाई मैले प्रेम गरेको व्यक्ति हुनलाई चुन्‍नेछु जसलाई म प्रेम गर्दैनथेँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])