ne_tn/psa/147/001.md

890 B

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

यो सुखद हुन्‍छ

अर्को अनुवादः "प्रशंसा गर्नु सुखद हुन्‍छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

प्रशंसा उचित छ

"प्रशंसा मिलेको छ" वा "प्रशंसा सुहाउँदो छ"

शब्द अनुवाद