ne_tn/psa/120/005.md

25 lines
1.8 KiB
Markdown

# म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें
यी दुई ठाउँहरू एकअर्काबाट टाढा थिए । क्रूर र जङ्गली मानिसहरू माझ बसोवास गरिरहेको कुरा देखाउँन सायद लेखकले यी नामहरू रूपकको रूपमा प्रयोग गरिरहेका छन् । अर्को अनुवादः "म मेशेकमा वा केदारका पालहरू माझ बसोवास गरेझैँ यो छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# केदारका पालहरू
यस वाक्यांशले केदारका मानिसहरूलाई जनाउँछ जो ती पालहरूमा बस्थे । अर्को अनुवादः "केदारमा बसोवास गर्ने मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# म शान्तिको पक्षमा छु
"म शान्ति चाहन्छु"
# तिनीहरू युद्धको निम्ति हुन्छन्
"तिनीहरू युद्ध चाहन्छन्"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/woe]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/names/meshech]]
* [[rc://*/tw/dict/bible/other/tent]]
* [[rc://*/tw/dict/bible/names/kedar]]
* [[rc://*/tw/dict/bible/other/peace]]