# म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें यी दुई ठाउँहरू एकअर्काबाट टाढा थिए । क्रूर र जङ्गली मानिसहरू माझ बसोवास गरिरहेको कुरा देखाउँन सायद लेखकले यी नामहरू रूपकको रूपमा प्रयोग गरिरहेका छन् । अर्को अनुवादः "म मेशेकमा वा केदारका पालहरू माझ बसोवास गरेझैँ यो छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # केदारका पालहरू यस वाक्यांशले केदारका मानिसहरूलाई जनाउँछ जो ती पालहरूमा बस्थे । अर्को अनुवादः "केदारमा बसोवास गर्ने मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # म शान्तिको पक्षमा छु "म शान्ति चाहन्छु" # तिनीहरू युद्धको निम्ति हुन्छन् "तिनीहरू युद्ध चाहन्छन्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/woe]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/names/meshech]] * [[rc://*/tw/dict/bible/other/tent]] * [[rc://*/tw/dict/bible/names/kedar]] * [[rc://*/tw/dict/bible/other/peace]]