ne_tn/psa/120/005.md

1.8 KiB

म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें

यी दुई ठाउँहरू एकअर्काबाट टाढा थिए । क्रूर र जङ्गली मानिसहरू माझ बसोवास गरिरहेको कुरा देखाउँन सायद लेखकले यी नामहरू रूपकको रूपमा प्रयोग गरिरहेका छन् । अर्को अनुवादः "म मेशेकमा वा केदारका पालहरू माझ बसोवास गरेझैँ यो छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

केदारका पालहरू

यस वाक्यांशले केदारका मानिसहरूलाई जनाउँछ जो ती पालहरूमा बस्थे । अर्को अनुवादः "केदारमा बसोवास गर्ने मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म शान्तिको पक्षमा छु

"म शान्ति चाहन्छु"

तिनीहरू युद्धको निम्ति हुन्छन्

"तिनीहरू युद्ध चाहन्छन्"

शब्द अनुवाद