ne_tn/psa/116/009.md

1.3 KiB

सामान्य जानकारीः

यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।

जीवितहरूको देशमा

"संसार जहाँ मानिसहरू छन् ।" यो मृतलोकको ठिक विपरित हो ।

म ठुलो दुःखमा परेको छु

अर्को अनुवादः "म असाध्य दुःख भोग्छु" वा "मानिसहरूले मलाई असाध्य कष्ट दिन्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्‍नो अन्योलतामा मैले भनें

"मैले अत्यन्तै छिटो भने" वा "मैले ध्यान नपुराइ भने"

सबै मानिहरू झुट हुन्

"हरेक व्यक्ति झूटो हो" वा "सबै मानिसहरू झुटा हुन्"

शब्द अनुवाद