# सामान्य जानकारीः यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ । # जीवितहरूको देशमा "संसार जहाँ मानिसहरू छन् ।" यो मृतलोकको ठिक विपरित हो । # म ठुलो दुःखमा परेको छु अर्को अनुवादः "म असाध्य दुःख भोग्छु" वा "मानिसहरूले मलाई असाध्य कष्ट दिन्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # आफ्‍नो अन्योलतामा मैले भनें "मैले अत्यन्तै छिटो भने" वा "मैले ध्यान नपुराइ भने" # सबै मानिहरू झुट हुन् "हरेक व्यक्ति झूटो हो" वा "सबै मानिसहरू झुटा हुन्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/serve]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/believe]] * [[rc://*/tw/dict/bible/other/afflict]]