ne_tn/psa/116/009.md

28 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।
# जीवितहरूको देशमा
"संसार जहाँ मानिसहरू छन् ।" यो मृतलोकको ठिक विपरित हो ।
# म ठुलो दुःखमा परेको छु
अर्को अनुवादः "म असाध्य दुःख भोग्छु" वा "मानिसहरूले मलाई असाध्य कष्ट दिन्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# आफ्‍नो अन्योलतामा मैले भनें
"मैले अत्यन्तै छिटो भने" वा "मैले ध्यान नपुराइ भने"
# सबै मानिहरू झुट हुन्
"हरेक व्यक्ति झूटो हो" वा "सबै मानिसहरू झुटा हुन्"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/serve]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/believe]]
* [[rc://*/tw/dict/bible/other/afflict]]