ne_tn/psa/116/003.md

2.5 KiB

सामान्य जानकारीः

यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।

मृत्युका डोरीहरूले मलाई बेह्रे

लेखकले मृत्युको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जसले तिनलाई समातेर डोरीहरूले बाध्‍न सक्थ्यो । भजनसंग्रह १८:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "म मर्न लागेको जस्तै मलाई अनुभव भयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

चिहानको पासोहरूले मेरो सामना गरे

लेखक मृतलोक, "चिहान"को बारे यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जसले तिनलाई पसोहरूले समात्‍न सक्थ्यो । अर्को अनुवादः "म चिहानमा जान तयार भए जस्तै मलाई अनुभव भयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

परमप्रभुको नाउँको पुकारा गरें

यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुलाई पुकारा गरें" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो जीवन बचाउनुहोस्

अर्को अनुवादः "मलाई मर्नदेखि जोगाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद