# सामान्य जानकारीः यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ । # मृत्युका डोरीहरूले मलाई बेह्रे लेखकले मृत्युको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जसले तिनलाई समातेर डोरीहरूले बाध्‍न सक्थ्यो । [भजनसंग्रह १८:४](../०१८/००४.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "म मर्न लागेको जस्तै मलाई अनुभव भयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]]) # चिहानको पासोहरूले मेरो सामना गरे लेखक मृतलोक, "चिहान"को बारे यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जसले तिनलाई पसोहरूले समात्‍न सक्थ्यो । अर्को अनुवादः "म चिहानमा जान तयार भए जस्तै मलाई अनुभव भयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]]) # परमप्रभुको नाउँको पुकारा गरें यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुलाई पुकारा गरें" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # मेरो जीवन बचाउनुहोस् अर्को अनुवादः "मलाई मर्नदेखि जोगाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/other/snare]] * [[rc://*/tw/dict/bible/kt/hades]] * [[rc://*/tw/dict/bible/other/anguish]] * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/kt/life]]