ne_tn/psa/116/003.md

30 lines
2.5 KiB
Markdown

# सामान्य जानकारीः
यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।
# मृत्युका डोरीहरूले मलाई बेह्रे
लेखकले मृत्युको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जसले तिनलाई समातेर डोरीहरूले बाध्‍न सक्थ्यो । [भजनसंग्रह १८:४](../०१८/००४.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "म मर्न लागेको जस्तै मलाई अनुभव भयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
# चिहानको पासोहरूले मेरो सामना गरे
लेखक मृतलोक, "चिहान"को बारे यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जसले तिनलाई पसोहरूले समात्‍न सक्थ्यो । अर्को अनुवादः "म चिहानमा जान तयार भए जस्तै मलाई अनुभव भयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
# परमप्रभुको नाउँको पुकारा गरें
यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुलाई पुकारा गरें" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# मेरो जीवन बचाउनुहोस्
अर्को अनुवादः "मलाई मर्नदेखि जोगाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/other/snare]]
* [[rc://*/tw/dict/bible/kt/hades]]
* [[rc://*/tw/dict/bible/other/anguish]]
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/kt/life]]