ne_tn/psa/109/024.md

1.7 KiB

मेरा घुँडाहरू कमजोर भएका छन्

यसको अर्थ तिनी कमजोर छन् र तिनलाई उठ्न गार्‍हो हुन्छ भन्‍ने हो । अर्को अनुवादः "मलाई उठ्न गर्‍हो हुन्छ" वा "मेरो शरीर कमजोर छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

उपवासले गर्दा

"मैले कुनै खानेकुरा नखाएको कारण"

म हाड-छाला मात्र भएको छु

यसको अर्थ तिनले धेरै वजन गुमाएको छ भन्‍ने हो । अर्को अनुवादः "मेरो शरीर ज्यादै दुब्लाएको छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मलाई दोष लगाउनेहरूले मलाई घृणा गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले आफ्‍ना शिर हल्लाउँछन्

यो असहमती जनाउने एउटा तरिका हो ।

शब्द अनुवाद