# मेरा घुँडाहरू कमजोर भएका छन् यसको अर्थ तिनी कमजोर छन् र तिनलाई उठ्न गार्‍हो हुन्छ भन्‍ने हो । अर्को अनुवादः "मलाई उठ्न गर्‍हो हुन्छ" वा "मेरो शरीर कमजोर छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # उपवासले गर्दा "मैले कुनै खानेकुरा नखाएको कारण" # म हाड-छाला मात्र भएको छु यसको अर्थ तिनले धेरै वजन गुमाएको छ भन्‍ने हो । अर्को अनुवादः "मेरो शरीर ज्यादै दुब्लाएको छ" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मलाई दोष लगाउनेहरूले मलाई घृणा गर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिनीहरूले आफ्‍ना शिर हल्लाउँछन् यो असहमती जनाउने एउटा तरिका हो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/fast]] * [[rc://*/tw/dict/bible/other/accuse]]