ne_tn/psa/109/024.md

25 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# मेरा घुँडाहरू कमजोर भएका छन्
यसको अर्थ तिनी कमजोर छन् र तिनलाई उठ्न गार्‍हो हुन्छ भन्‍ने हो । अर्को अनुवादः "मलाई उठ्न गर्‍हो हुन्छ" वा "मेरो शरीर कमजोर छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# उपवासले गर्दा
"मैले कुनै खानेकुरा नखाएको कारण"
# म हाड-छाला मात्र भएको छु
यसको अर्थ तिनले धेरै वजन गुमाएको छ भन्‍ने हो । अर्को अनुवादः "मेरो शरीर ज्यादै दुब्लाएको छ" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मलाई दोष लगाउनेहरूले मलाई घृणा गर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिनीहरूले आफ्‍ना शिर हल्लाउँछन्
यो असहमती जनाउने एउटा तरिका हो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/fast]]
* [[rc://*/tw/dict/bible/other/accuse]]