ne_tn/psa/109/006.md

1.9 KiB

दुष्ट मानिसलाई नियुक्‍त गर्नुहोस् ... दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस्

यी दुई वाक्यांशहरू समान छन् र "दुष्ट मानिस" र "दोष लगाउने" वाक्यांशहरूले एउटै व्यक्तिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

त्यसको दाहिने हातपट्टि

"मेरो शत्रुको दाहिने हातपट्टि"

त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यसलाई सोधपुछ गरिँदा, न्यायकर्ताहरूले त्यसलाई दोषी भेट्टाओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यसको प्रार्थना पापपूर्ण ठानियोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यसको प्रार्थनालाई पापपूर्ण ठान्‍नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद