ne_tn/psa/109/006.md

27 lines
1.9 KiB
Markdown

# दुष्ट मानिसलाई नियुक्‍त गर्नुहोस् ... दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस्
यी दुई वाक्यांशहरू समान छन् र "दुष्ट मानिस" र "दोष लगाउने" वाक्यांशहरूले एउटै व्यक्तिलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# त्यसको दाहिने हातपट्टि
"मेरो शत्रुको दाहिने हातपट्टि"
# त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यसलाई सोधपुछ गरिँदा, न्यायकर्ताहरूले त्यसलाई दोषी भेट्टाओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# त्यसको प्रार्थना पापपूर्ण ठानियोस्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यसको प्रार्थनालाई पापपूर्ण ठान्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/appoint]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/other/accuse]]
* [[rc://*/tw/dict/bible/kt/righthand]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/kt/guilt]]
* [[rc://*/tw/dict/bible/kt/pray]]
* [[rc://*/tw/dict/bible/kt/sin]]