# दुष्ट मानिसलाई नियुक्‍त गर्नुहोस् ... दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस् यी दुई वाक्यांशहरू समान छन् र "दुष्ट मानिस" र "दोष लगाउने" वाक्यांशहरूले एउटै व्यक्तिलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # त्यसको दाहिने हातपट्टि "मेरो शत्रुको दाहिने हातपट्टि" # त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस् यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यसलाई सोधपुछ गरिँदा, न्यायकर्ताहरूले त्यसलाई दोषी भेट्टाओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # त्यसको प्रार्थना पापपूर्ण ठानियोस् यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यसको प्रार्थनालाई पापपूर्ण ठान्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/appoint]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/other/accuse]] * [[rc://*/tw/dict/bible/kt/righthand]] * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/kt/guilt]] * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/kt/sin]]