ne_tn/psa/102/019.md

1.3 KiB

किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ

यी दुई वाक्यांशहरूले उस्ता-उस्तै अर्थहरू दिन्छन् र परमेश्‍वरले स्वर्गबाट तल कसरी हेर्नुहुन्छ भनेर जोड दिन एकसाथ लेखिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

पवित्र उचाइ

"पृथ्वीभन्दा माथि भएको उहाँको पवित्र स्थान"

मृत्युदण्ड पाएकाहरू

अर्को अनुवादः "अधिकारको स्थानमा भएकाहरूले मृत्यु दण्ड दिएकाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद