ne_tn/psa/102/019.md

20 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ
यी दुई वाक्यांशहरूले उस्ता-उस्तै अर्थहरू दिन्छन् र परमेश्‍वरले स्वर्गबाट तल कसरी हेर्नुहुन्छ भनेर जोड दिन एकसाथ लेखिएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# पवित्र उचाइ
"पृथ्वीभन्दा माथि भएको उहाँको पवित्र स्थान"
# मृत्युदण्ड पाएकाहरू
अर्को अनुवादः "अधिकारको स्थानमा भएकाहरूले मृत्यु दण्ड दिएकाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/other/prison]]
* [[rc://*/tw/dict/bible/kt/condemn]]
* [[rc://*/tw/dict/bible/other/death]]