# किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ यी दुई वाक्यांशहरूले उस्ता-उस्तै अर्थहरू दिन्छन् र परमेश्‍वरले स्वर्गबाट तल कसरी हेर्नुहुन्छ भनेर जोड दिन एकसाथ लेखिएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # पवित्र उचाइ "पृथ्वीभन्दा माथि भएको उहाँको पवित्र स्थान" # मृत्युदण्ड पाएकाहरू अर्को अनुवादः "अधिकारको स्थानमा भएकाहरूले मृत्यु दण्ड दिएकाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/other/prison]] * [[rc://*/tw/dict/bible/kt/condemn]] * [[rc://*/tw/dict/bible/other/death]]