ne_tn/psa/102/017.md

1.3 KiB

दरिद्र

यसले दरिद्र मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले तिनीहरूको प्रार्थना ग्रहण गर्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म यो भावी पुस्ताहरूका निम्ति लेख्‍नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद