ne_tn/psa/102/017.md

21 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# दरिद्र
यसले दरिद्र मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन
यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले तिनीहरूको प्रार्थना ग्रहण गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublenegatives]])
# यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म यो भावी पुस्ताहरूका निम्ति लेख्‍नेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/pray]]
* [[rc://*/tw/dict/bible/other/reject]]
* [[rc://*/tw/dict/bible/other/written]]
* [[rc://*/tw/dict/bible/other/generation]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/other/praise]]