# दरिद्र यसले दरिद्र मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले तिनीहरूको प्रार्थना ग्रहण गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublenegatives]]) # यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म यो भावी पुस्ताहरूका निम्ति लेख्‍नेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/other/reject]] * [[rc://*/tw/dict/bible/other/written]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/other/praise]]