ne_tn/psa/102/005.md

22 lines
1.5 KiB
Markdown

# म उजाडस्‍थानको धनेसझैं भएको छु
तिनले आफ्नो एक्लोपन लाटोकोसेरोको एक्लोपनसँग तुलना गर्छ, जुन प्राय अरू चराहरूसँग नभएर एकलै देखिन्छ । अर्को अनुवादः "म मरुभूमिमा लाटोकोसेरोझैँ एक्लो र तिरस्कृत भएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# धनेस
ठूलो माछ खाने चरा
# भग्‍नावशेषको लाटोकोसेरोझैं म भएको छु
लेखकले आफैलाई भग्‍नावशेषको लाटोकोसेरोकोसँग तुलना गरेर एक्लोपनको निरन्तर वर्णन गर्छन् । अर्को अनुवादः "म भग्‍नावशेषको लाटोकोसेरोझैँ एकलो भएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# लाटोकोसेरो
रातमा जागा रहने एउटा चरा । अर्को अनुवादः "रातको चरा"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/groan]]
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/other/ruin]]