# म उजाडस्‍थानको धनेसझैं भएको छु तिनले आफ्नो एक्लोपन लाटोकोसेरोको एक्लोपनसँग तुलना गर्छ, जुन प्राय अरू चराहरूसँग नभएर एकलै देखिन्छ । अर्को अनुवादः "म मरुभूमिमा लाटोकोसेरोझैँ एक्लो र तिरस्कृत भएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # धनेस ठूलो माछ खाने चरा # भग्‍नावशेषको लाटोकोसेरोझैं म भएको छु लेखकले आफैलाई भग्‍नावशेषको लाटोकोसेरोकोसँग तुलना गरेर एक्लोपनको निरन्तर वर्णन गर्छन् । अर्को अनुवादः "म भग्‍नावशेषको लाटोकोसेरोझैँ एकलो भएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # लाटोकोसेरो रातमा जागा रहने एउटा चरा । अर्को अनुवादः "रातको चरा" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/groan]] * [[rc://*/tw/dict/bible/other/desert]] * [[rc://*/tw/dict/bible/other/ruin]]