ne_tn/psa/102/005.md

1.5 KiB

म उजाडस्‍थानको धनेसझैं भएको छु

तिनले आफ्नो एक्लोपन लाटोकोसेरोको एक्लोपनसँग तुलना गर्छ, जुन प्राय अरू चराहरूसँग नभएर एकलै देखिन्छ । अर्को अनुवादः "म मरुभूमिमा लाटोकोसेरोझैँ एक्लो र तिरस्कृत भएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

धनेस

ठूलो माछ खाने चरा

भग्‍नावशेषको लाटोकोसेरोझैं म भएको छु

लेखकले आफैलाई भग्‍नावशेषको लाटोकोसेरोकोसँग तुलना गरेर एक्लोपनको निरन्तर वर्णन गर्छन् । अर्को अनुवादः "म भग्‍नावशेषको लाटोकोसेरोझैँ एकलो भएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

लाटोकोसेरो

रातमा जागा रहने एउटा चरा । अर्को अनुवादः "रातको चरा"

शब्द अनुवाद