ne_tn/psa/090/009.md

2.1 KiB

हाम्रो जीवन तपाईंको क्रोधमा बितेर जान्छ

परमेश्‍वरको क्रोधले मानिसको जीवन अन्त्य हुने तुल्याउछ भन्‍ने कुरालाई स्पष्ट पार्न "कारण" शब्दलाई प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंको क्रोधको कारण हाम्रो जीवन अन्त्य हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-connectingwords)

सुस्‍सकेराझैं

जीवन धेरै छोटो छ भनेर जोड दिन लेखकले मानिसको जीवनलाई सुस्‍सकेरासँग तुल्ना गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

सत्तरी

"७०" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

असी

"८०" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

हाम्रा उत्तम वर्षहरू पनि कष्ट र पीडाले पूर्ण छन्

अर्को अनुवादः "हाम्रा उत्तम वर्षहरूमा पनि हामीले कष्ट र पीडा भोग्छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हामी उडिजान्छौं

यो मानिसहरू मरेको कुरालाई बुझाउने एउटा नम्र तरिका हो । अर्को अनुवादः "हामी मर्छौं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद