ne_tn/psa/090/009.md

31 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# हाम्रो जीवन तपाईंको क्रोधमा बितेर जान्छ
परमेश्‍वरको क्रोधले मानिसको जीवन अन्त्य हुने तुल्याउछ भन्‍ने कुरालाई स्पष्ट पार्न "कारण" शब्दलाई प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंको क्रोधको कारण हाम्रो जीवन अन्त्य हुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-connectingwords]])
# सुस्‍सकेराझैं
जीवन धेरै छोटो छ भनेर जोड दिन लेखकले मानिसको जीवनलाई सुस्‍सकेरासँग तुल्ना गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# सत्तरी
"७०" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# असी
"८०" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# हाम्रा उत्तम वर्षहरू पनि कष्ट र पीडाले पूर्ण छन्
अर्को अनुवादः "हाम्रा उत्तम वर्षहरूमा पनि हामीले कष्ट र पीडा भोग्छौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# हामी उडिजान्छौं
यो मानिसहरू मरेको कुरालाई बुझाउने एउटा नम्र तरिका हो । अर्को अनुवादः "हामी मर्छौं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/wrath]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]
* [[rc://*/tw/dict/bible/other/trouble]]