ne_tn/psa/090/005.md

2.6 KiB

तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन्

परमेश्‍वरले मानिसहरूलाई अचानक मर्ने तुल्याउनुलाई यसरी बताइएको छ कि मानौँ उहाँले तिनीहरूलाई कुचोले बढार्नु भयो । यस बढार्नुलाई यसरी पनि बताइएको छ कि मानौँ त्यो मानिसहरू बगाउने बाढी थियो । अर्को अनुवादः "हे परमप्रभु, तपाईंले मानिसहरूलाई बाढीले झैँ नाश गर्नु हुन्छ र तिनीहरू मर्छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-simile]])

तिनीहरू निदाउँछन्

यो मानिसहरू मरे भनेर बताउने एउटा नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्‍छन् ... साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ

मानिसहरू धेरै लामो समय बाच्दैनन् भनेर जोड् दिन मानिसहरूलाई घाँससँग तुलना गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

त्‍यो फक्रिन्‍छ र बढ्छ

यसले घाँस कसरी उम्रन्छ भन्‍ने कुरा बुझाउँछ । अर्को अनुवादः "त्‍यो बढ्न र विकसित हुन थाल्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

त्‍यो ओइलाउँछ र सुक्‍छ

यसले घाँस कसरी मर्छ भन्‍ने कुरा बुझाउँछ । अर्को अनुवादः "त्‍यो मुरझाउछ र मर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद