# तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन् परमेश्‍वरले मानिसहरूलाई अचानक मर्ने तुल्याउनुलाई यसरी बताइएको छ कि मानौँ उहाँले तिनीहरूलाई कुचोले बढार्नु भयो । यस बढार्नुलाई यसरी पनि बताइएको छ कि मानौँ त्यो मानिसहरू बगाउने बाढी थियो । अर्को अनुवादः "हे परमप्रभु, तपाईंले मानिसहरूलाई बाढीले झैँ नाश गर्नु हुन्छ र तिनीहरू मर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-simile]]) # तिनीहरू निदाउँछन् यो मानिसहरू मरे भनेर बताउने एउटा नम्र तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्‍छन् ... साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ मानिसहरू धेरै लामो समय बाच्दैनन् भनेर जोड् दिन मानिसहरूलाई घाँससँग तुलना गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # त्‍यो फक्रिन्‍छ र बढ्छ यसले घाँस कसरी उम्रन्छ भन्‍ने कुरा बुझाउँछ । अर्को अनुवादः "त्‍यो बढ्न र विकसित हुन थाल्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # त्‍यो ओइलाउँछ र सुक्‍छ यसले घाँस कसरी मर्छ भन्‍ने कुरा बुझाउँछ । अर्को अनुवादः "त्‍यो मुरझाउछ र मर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/sweep]] * [[rc://*/tw/dict/bible/other/flood]] * [[rc://*/tw/dict/bible/other/sleep]]