ne_tn/psa/090/005.md

26 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन्
परमेश्‍वरले मानिसहरूलाई अचानक मर्ने तुल्याउनुलाई यसरी बताइएको छ कि मानौँ उहाँले तिनीहरूलाई कुचोले बढार्नु भयो । यस बढार्नुलाई यसरी पनि बताइएको छ कि मानौँ त्यो मानिसहरू बगाउने बाढी थियो । अर्को अनुवादः "हे परमप्रभु, तपाईंले मानिसहरूलाई बाढीले झैँ नाश गर्नु हुन्छ र तिनीहरू मर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-simile]])
# तिनीहरू निदाउँछन्
यो मानिसहरू मरे भनेर बताउने एउटा नम्र तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्‍छन् ... साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ
मानिसहरू धेरै लामो समय बाच्दैनन् भनेर जोड् दिन मानिसहरूलाई घाँससँग तुलना गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# त्‍यो फक्रिन्‍छ र बढ्छ
यसले घाँस कसरी उम्रन्छ भन्‍ने कुरा बुझाउँछ । अर्को अनुवादः "त्‍यो बढ्न र विकसित हुन थाल्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# त्‍यो ओइलाउँछ र सुक्‍छ
यसले घाँस कसरी मर्छ भन्‍ने कुरा बुझाउँछ । अर्को अनुवादः "त्‍यो मुरझाउछ र मर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/sweep]]
* [[rc://*/tw/dict/bible/other/flood]]
* [[rc://*/tw/dict/bible/other/sleep]]