ne_tn/psa/086/015.md

39 lines
2.7 KiB
Markdown

# करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्त
परमेश्‍वर निरन्तर रूपमा विश्‍वासयोग्य र भरोसायोग्‍य हुनुलाई यसरी बताइएको छ कि मानौँ विश्‍वस्‍तता र भरोसायोग्‍य गुण वस्तुहरू थिए जुन परमेश्‍वरसँग धेरै मात्रामा छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# मतरि फर्किनुहोस्
आफ्‍नो बारेमा विचार गर्न परमेश्‍वरलाई आग्रह गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर फर्केर तिनी तर्फ हेर्नुभएको तिनी चाहान्थे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस्
"बल" भाववाचक नामलाई क्रिया वा विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "आफ्नो सेवकलाई बलियो बनाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# आफ्नो सेवकलाई ... तपाईंको सेविकाको छोरा
लेखकले आफ्नो बारे तेस्रो पुरुषमा बोलिरहेका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
# र लज्‍जित हुनेछन्
अर्को अनुवादः "र तिनीहरू लज्‍जित हुनेछन्" [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/kt/grace]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/angry]]
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]
* [[rc://*/tw/dict/bible/kt/trust]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/kt/sign]]
* [[rc://*/tw/dict/bible/kt/favor]]
* [[rc://*/tw/dict/bible/other/shame]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/comfort]]