# करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्त परमेश्‍वर निरन्तर रूपमा विश्‍वासयोग्य र भरोसायोग्‍य हुनुलाई यसरी बताइएको छ कि मानौँ विश्‍वस्‍तता र भरोसायोग्‍य गुण वस्तुहरू थिए जुन परमेश्‍वरसँग धेरै मात्रामा छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # मतरि फर्किनुहोस् आफ्‍नो बारेमा विचार गर्न परमेश्‍वरलाई आग्रह गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर फर्केर तिनी तर्फ हेर्नुभएको तिनी चाहान्थे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस् "बल" भाववाचक नामलाई क्रिया वा विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "आफ्नो सेवकलाई बलियो बनाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # आफ्नो सेवकलाई ... तपाईंको सेविकाको छोरा लेखकले आफ्नो बारे तेस्रो पुरुषमा बोलिरहेका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]]) # र लज्‍जित हुनेछन् अर्को अनुवादः "र तिनीहरू लज्‍जित हुनेछन्" [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/kt/mercy]] * [[rc://*/tw/dict/bible/kt/grace]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/kt/covenantfaith]] * [[rc://*/tw/dict/bible/kt/trust]] * [[rc://*/tw/dict/bible/other/turn]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/kt/sign]] * [[rc://*/tw/dict/bible/kt/favor]] * [[rc://*/tw/dict/bible/other/shame]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/comfort]]