ne_tn/psa/086/015.md

2.7 KiB

करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्त

परमेश्‍वर निरन्तर रूपमा विश्‍वासयोग्य र भरोसायोग्‍य हुनुलाई यसरी बताइएको छ कि मानौँ विश्‍वस्‍तता र भरोसायोग्‍य गुण वस्तुहरू थिए जुन परमेश्‍वरसँग धेरै मात्रामा छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

मतरि फर्किनुहोस्

आफ्‍नो बारेमा विचार गर्न परमेश्‍वरलाई आग्रह गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर फर्केर तिनी तर्फ हेर्नुभएको तिनी चाहान्थे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस्

"बल" भाववाचक नामलाई क्रिया वा विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "आफ्नो सेवकलाई बलियो बनाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

आफ्नो सेवकलाई ... तपाईंको सेविकाको छोरा

लेखकले आफ्नो बारे तेस्रो पुरुषमा बोलिरहेका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

र लज्‍जित हुनेछन्

अर्को अनुवादः "र तिनीहरू लज्‍जित हुनेछन्" rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद